राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको दर्ता नविकरण प्रायोजनार्थ श्रम स्विकारोक्ती फारम(फारम न. १)
जेष्ठ मसान्त भित्र फारम भरी सक्कल प्रती संघको केन्द्रिय समितिको कार्यालयमा आपुग्नेगरी पठाउनहुन।
सम्पूर्ण कर्मचारीहरु एकजुट होऔं पेशागत हक र संस्थाको सम्बद्र्धन गरौं